समय : ०९:५५ pm | बिहिबार , फागुन २८ गते २०८२

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

अर्थ विशेष | कार्तिक ३० गते २०८२

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको छ । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यस्तै बैठकले लाभांशसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र बैंकको आगामी २१ औं साधारण सभाबाट अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्