समय : ०२:३५ am | शनिबार , कार्तिक १४ गते २०८२

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट

अर्थ विशेष | कार्तिक ११ गते २०८२

काठमाडौं ।एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रा.लि.द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवालिई डिजिटल भुक्तानीगर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।एनआईसी एशिया बैंकका ग्राहकलाई वण्डर्स नेपाल प्रा.लि.द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्