समय : ०९:२४ am | शनिबार , कार्तिक १५ गते २०८२

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो १९% लाभांश

अर्थ विशेष | असाेज ३१ गते २०८२

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकको आज असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकको आज असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्