समय : ०९:३४ pm | सोमबार , भाद्र ३० गते २०८२

सिद्धार्थ बैंकका ग्राहकलाई वाटर फ्रन्ट रिसोर्टमा २० प्रतिशतसम्मको छुट

अर्थ विशेष | भाद्र ३० गते २०८२

काठमाण्डौ । सिद्धार्थ बैंक र वाटर फ्रन्ट रिसोर्ट प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार लेकसाईड, पोखरास्थित वाटर फ्रन्ट रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जानपनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा गर्न सकिने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्