समय : ०४:४९ pm | बिहिबार , चैत्र १२ गते २०८२

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र २२ गते २०८२

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्