समय : ०६:२४ pm | बिहिबार , चैत्र १२ गते २०८२

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | भाद्र १८ गते २०८२

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यसअघि संस्थाको विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत बिक्रीमा राखिएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्