समय : ०५:५६ am | सोमबार , भाद्र १६ गते २०८२

हिमालयन बैंकको साढे ९२ लाख कित्ता एफपीओ सूचीकृत

अर्थ विशेष | भाद्र १५ गते २०८२

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन बैंक लिमिटेडको एफपीओ सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगे अब उक्त एफपीओ सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु। १०० अंकित दरमा रु।५७ प्रिमियम थप गरी जम्मा रु। १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्