समय : ११:४५ pm | बिहिबार , चैत्र १२ गते २०८२

नारायणी डेभलपमेन्ट बैंकको सिइओमा पशुपति पौडेल नियुक्त

अर्थ विशेष | भाद्र २ गते २०८२


काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पशुपति पौडेल नियुक्त भएका छन् ।

बैंकको साउन ३१ गते बसेको संचालक समितिको बैठकले पौडेललाई भदौ १ गतेदेखि लागु हुने गरि सिइओमा नियुक्त गरेको हो।

यस अघिका सिइओ विष्णु रेग्मीले राजीनामा दिएपछि सिइओ पद खाली थियो । सोही पदमा पौडेलाई बैंककले नियुक्त गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्