समय : ०१:१८ am | शुक्रबार , चैत्र १२ गते २०८२

२५ अर्ब रुपैयाँ निक्षेप झिक्दै राष्ट्र बैंक

अर्थ विशेष | श्रावण २८ गते २०८२

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा अधिक तरलता यथावत् राख्न बुधबार २५ अर्ब रुपैयाँ निक्षेप झिक्ने भएको छ ।

निक्षेप संकलन उपकरणको माध्यमबाट भदौ २२ गतेसम्मका लागि बुधबार ३ बजेट निक्षेप संकलन गर्ने भएको हो । बोलकबोल घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म हुनुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्