काठमाडौं । सिटिजन्स बैंकले साउन महिना भरिको लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ । कम्पनीले साउन महिनालाई ध्यानमा राखेर महिलाका लागि यो अफर ल्याएको हो ।
उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार कम्पनीको जुन सुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने जनाइएको छ ।