समय : ०६:४९ pm | बुधबार , श्रावण १४ गते २०८२

अब बैंकहरुमा पनि सेन्ट्रल केवाइसी लागू हुने

अर्थ विशेष | असार २७ गते २०८२

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत अब बैंकहरुलाई पनि सेन्ट्रल केवाइसी लागू गर्ने भएको छ ।
यसअघि सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडले तयार पारेको केवाइसी मर्चेन्ट बैंकर र सेयर ब्रोकरहरुले मात्रै प्रयोग गर्दै आएका थिए । अब भने बैंकहरुले पनि लागू गर्ने भएपछि बैंकका ग्राहक तथा लगानीकर्ताहरुले ठाउँ–ठाउँमा केवाइसी भर्दै हिड्नुपर्ने झन्झटिलो अवस्थाबाट मुक्ति पाउने भएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्