समय : ०८:३८ am | बुधबार , चैत्र ११ गते २०८२

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | जेठ २० गते २०८२


काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार ६५९ कित्ता सेयर आम सर्वसाधारणका लागि र ४ हजार ५१३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले १० हजार ६५९ कित्ता सेयर आम सर्वसाधारणका लागि र ४ हजार ५१३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको हो ।सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता मूल्य ५ सय रुपैयाँ र संस्थापकका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ निर्धारण गरिएको छ ।\संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ भने सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरका लागि असार २ गतेसम्म आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्