समय : ०२:२० am | बुधबार , चैत्र १० गते २०८२

कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

अर्थ विशेष | वैशाख ३१ गते २०८२


काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा कुष्ण थापा नियुक्त भएका छन् । वैशाख २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले थापालाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्ष अवधिका लागि उक्त पदमा नियुक्त गरिएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्