काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक नरेन्द्र कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको ५१६ औं बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । उनको राजीनार्मा सोही दिनदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ । अग्रवाल सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधत्व गर्दै आईरहेका थिए ।
गोर्खाज फाइनान्सका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत
