समय : ०३:३० pm | सोमबार , चैत्र ९ गते २०८२

कुमारी बैंकको टेकु शाखा कार्यालय स्थानान्तरण हुने

अर्थ विशेष | पौष २३ गते २०८१

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको काठमाण्डौ महानगरपालिका–१२, टेकुस्थित टेकु शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो । उक्त शाखा हालको स्थानबाट ५०० मिटर पूर्व, काठमाण्डौ महानगरपालिका–११, टेकुमा स्थानान्तरण भई लकर लगायत सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार सञ्चालन हुन लागेको बैंकले जनाएको छ ।

उक्त शाखा माघ १८ गते शुक्रबारदेखि स्थानान्तरण हुनछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्