समय : ०८:३८ pm | आइतबार , पौष ७ गते २०८१

प्रभु बैंकद्वारा लाभांश नदिने निर्णय

अर्थ विशेष | पौष ७ गते २०८१

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैठकले आव २०८०/८१ को लेखापरीक्षण गरी नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरी वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाशन गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्