समय : ०९:३५ pm | आइतबार , पौष ७ गते २०८१

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

अर्थ विशेष | पौष २ गते २०८१

काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरको हो ।
उक्त बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्