समय : ०३:२८ pm | बिहिबार , वैशाख ११ गते २०८२

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

अर्थ विशेष | माघ २२ गते २०८१

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको सहयोगमा पोखरामा अटो शो आयोजना हुने भएको छ ।

नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कोइरालाले नाडाका अध्यक्ष करण चौधरीसँग आवश्यक सहयोगको लागि आग्रह गरे । सो क्रममा नाडाले वाडाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ ।

सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शोको सम्भाव्यता र मोडालिटिका सम्बन्धमा विस्तृत रूपमा छलफल भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्