गुराँसे ( आलु खेती) सुर्खेत अर्थ विशेष | जेठ ७ गते २०८१ सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका– ४ मा रहेको गुराँसेमा लगाइएको आलु खेती । यो क्षेत्रलाई आलु उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ ।