समय : ०९:३९ pm | आइतबार , वैशाख २७ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | भाद्र २६ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (भदौ २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०७ रुपैयाँ र बिक्रीदर १३४.६७ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.९५ रुपैयाँ र बिक्रीदर १४८.६२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.५८ रुपैयाँ र बिक्रीदर १७६.३७ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.४१ रुपैयाँ र बिक्रीदर ८९.८१ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८७ रुपैयाँ र बिक्रीदर ३१.०१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९९ रुपैयाँ र बिक्रीदर १०.०४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.८७ रुपैयाँ र बिक्रीदर ४४०.८३ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्