समय : ०२:०९ pm | सोमबार , वैशाख २८ गते २०८३

सुनको मूल्य तोलामा रु छ सयले घट्यो

अर्थ विशेष | भाद्र १६ गते २०८१

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९५ निर्धारण भएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्