समय : १२:५८ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | भाद्र ३ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(भदौ ३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०१ रुपैयाँ र बिक्रीदर १३४.६१ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.७९ रुपैयाँ र बिक्रीदर १४८.४५ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.४८ रुपैयाँ र बिक्रीदर १७४.२४ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.३७ रुपैयाँ र बिक्रीदर ८९.७७ रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.०८ रुपैयाँ र बिक्रीदर ९.१२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६ं.६५ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७० रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२४ रुपैयाँ र बिक्रीदर ३०.३८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७४ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९३ रुपैयाँ र बिक्रीदर ९.९७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.८० रुपैयाँ र बिक्रीदर ४४०.७७ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्