समय : ०३:२२ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनको मूल्य तोलामा नौ सयले घट्यो

अर्थ विशेष | श्रावण ३२ गते २०८१

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु. नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला र एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार सात सय ६० निर्धारण भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्