समय : ०५:१४ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

रिलायन्स फाइनान्स र चिकेन स्टेसन बीच छूट दिने सम्झौता

अर्थ विशेष | श्रावण ३० गते २०८१


रिलायन्स फाइनान्स र चिकेन स्टेसन बीच छूट दिने विषयमा सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत कम्पनीका सबै ग्राहक, शेयरधनी तथा कर्मचारीहरूले चिकन स्टेसनमा पाउने खानामा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

साथै कम्पनीमा नयाँ खाता खोल्ने ग्राहकहरूले ५००रुपैयाँ बराबरको खानाको निःशुल्क भौचर प्राप्त गर्ने छन् । यो सुविधा चिकन स्टेसनको काठमाडौंमा रहेको सबै शाखाहरूमा लागू हुने पनि कम्पनीले बताएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्