समय : ०६:३१ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

प्रतितोला तीनसय रूपैयाँले घट्यो सुनको मूल्य

अर्थ विशेष | श्रावण ३० गते २०८१

काठमाडौं ।बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला तीनसय रूपैयाँले घटेको हो।बुधबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ५० हजार पाँचसय रूपैयाँ तोकिएको छ।यस्तै मंगलबार स्थिर रहेको चाँदीको मूल्य पनि बुधबार प्रतितोला पाँच रूपैयाँले घटेको छ।

बुधबार चाँदी प्रतितोला एक हजार ७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्