समय : १०:०३ pm | बिहिबार , जेठ १४ गते २०८३

आज सुन चाँदीको मूल्यमा भारी गिरावट

अर्थ विशेष | जेठ १४ गते २०८३


काठमाडौं । नेपाली बजारमा आज जेठ १४ गते आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २१५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४८ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्