समय : ०३:४१ am | शुक्रबार , फागुन १४ गते २०८२

आज बढ्यो सुन चाँदीको भाउ

अर्थ विशेष | फागुन १४ गते २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । यससँगै आज सुन तोलामा ३ लाख १५ हजार ४ सय रुपैयाँ कायम भएको छ।

हिजो पनि सुन प्रतितोला सुन ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ५ हजार ७२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ७१५ रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्