समय : ०३:४८ am | मङ्गलबार , चैत्र २ गते २०८२

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिन ५ दिन म्याद थप

अर्थ विशेष | मंसिर १५ गते २०८२


कठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिर्न ५ दिन म्याद थप गरिएको छ । सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ५ दिन म्याद थप गरिएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले केटिएम भ्वाइसलाई जानकारी दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आइतबार साझ बैंकिङ कसुरमा सीईओ र डिसिईओ पोख्रेल र सिसिओ श्रेष्ठलाई पनि पक्राउ गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्