समय : ११:५२ pm | मङ्गलबार , फागुन २६ गते २०८२

कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

अर्थ विशेष | मंसिर ३ गते २०८२

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारा बहादुर निरौला नियुक्त भएका छन् ।कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषद् बैठकले निरौलालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । एक महिना अघि योजना आयोगका उपाध्यक्ष पद बाट राजीनामा गरेसँगै सो पद रिक्त रहेको थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले निरौलालाई नियुक्त गरिएको बताए । उपाध्यक्षमा नियुक्त निरौला यस अघि सप्तकोशी डेभलपमेन्ट बैक का अध्यक्ष थिए । उनी विराटनगर महानगर कार्यरत थिए ।
विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारा बहादुर निरौला नियुक्त भएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्