समय : ०२:१० pm | मङ्गलबार , चैत्र ३ गते २०८२

आज बढ्यो सुनको भाउ

अर्थ विशेष | मंसिर १ गते २०८२

काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन ५ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य ६ हजार ९ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४२ हजार ८ सय कायम भएको थियो ।

यस्तै आज चाँदीको भाउ २० रुपैयाँले बढेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्