समय : १२:१६ am | बुधबार , कार्तिक १८ गते २०८२

सुनको मूल्य बढ्यो

अर्थ विशेष | श्रावण ६ गते २०८२

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार सुन तोलामा १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य प्रतितोला २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्