समय : १०:३२ pm | मङ्गलबार , वैशाख ८ गते २०८३

मन्जुश्री फाइनान्सद्वारा १ लाखबराबरको स्वास्थ्य सामाग्री प्रदान

अर्थ विशेष | असार ३२ गते २०८२

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको नेपालगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ प्रबर्धन केन्द्र सञ्चालन गर्न करिब १ लाखबराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यबस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको नेपालगञ्ज शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ प्रबर्धन केन्द्र सञ्चालन गर्न करिब १ लाखबराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यबस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्