काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा दीपेन्द्रराज काफ्ले मनोनित भएका छन् । काफ्ले संस्थाको संस्थापक सेयरधनी नेपाल बैंक लिमिटेडको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा मनोनित भएका हुन् ।
साना किसान विकास लघुवित्तको सञ्चालकमा काफ्ले मनोनित
