डिप्रोक्स लघुवित्तका स्वतन्त्र संचालक दाहालको पदावधि समाप्त
अर्थ विशेष |
जेठ ११ गते २०८२
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त भएको छ। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको हो । उनी २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए।