समय : १२:५२ pm | बिहिबार , फागुन २८ गते २०८२

सुनको भाउ हालसम्मकै उच्च

अर्थ विशेष | चैत्र २१ गते २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने सामान्य घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्