समय : ०५:५३ pm | बुधबार , चैत्र ११ गते २०८२

नेप्सेमा थपियो ७५ लाख कित्ता शेयर

अर्थ विशेष | फागुन २ गते २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ७५ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा लिबर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।यो कम्पनी केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्