समय : ०९:३१ pm | शुक्रबार , वैशाख १८ गते २०८३

अमेरिकी डलरको भाउ बढ्यो

अर्थ विशेष | माघ २९ गते २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३९.६७ रुपैयाँ र बिक्रीदर १४०.२७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४४.३३ रुपैयाँ र बिक्रीदर १४४.९५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.४१ रुपैयाँ र बिक्रीदर १७४.१५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.५४ रुपैयाँ र बिक्रीदर १५४.२० रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.७४ रुपैयाँ र बिक्रीदर ८८.१२ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४३ रुपैयाँ र बिक्रीदर ९७.८४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.२३ रुपैयाँ र बिक्रीदर १०३.६७ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.१२ रुपैयाँ र बिक्रीदर १९.२० रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३७.२४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.३१ रुपैयाँ र बिक्रीदर ३८.४७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०३ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.२५ रुपैयाँ र बिक्रीदर ३१.३८ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.६४ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८१ रुपैयाँ र बिक्रीदर १२.८६ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.३५ रुपैयाँ र बिक्रीदर १९.४३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.९३ रुपैयाँ र बिक्रीदर १८.०१ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४५२.३३ रुपैयाँ र बिक्रीदर ४५४.२७ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.५२ रुपैयाँ र बिक्रीदर ३७२.११ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६२.७७ रुपैयाँ र बिक्रीदर ३६४.३२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्