समय : ०१:४८ pm | आइतबार , वैशाख २० गते २०८३

सुनको मूल्य घट्यो

अर्थ विशेष | माघ २५ गते २०८१

काठमाडौँ ।स्थानीय बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला रु एक लाख ६८ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख ६८ हजार १०० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु पाँच बढेको छ । आज चाँदी प्रतितोला रु एक हजार ९८५ मा किनबेच हुनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्