समय : ०७:३१ pm | शनिबार , वैशाख १९ गते २०८३

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

अर्थ विशेष | माघ १४ गते २०८१

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याइने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले यस्तो जानकारी दिएका हुन् ।

‘स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ,’ उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्