समय : ०९:३६ pm | बुधबार , माघ २१ गते २०८२

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा प्रधान नियुक्त

अर्थ विशेष | माघ ११ गते २०८१

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा नूर प्रसाद प्रधान नियुक्त भएका छन् । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई सोही दिनदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्