समय : ११:३५ am | आइतबार , वैशाख २० गते २०८३

एनआईसी एशिया बैंकद्वारा लाभांश नदिने निर्णय

अर्थ विशेष | माघ २ गते २०८१

काठमाण्डौ । एनआईसी एशिया बैंकले लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने र बैंकको गत आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्