समय : ०६:४९ pm | आइतबार , वैशाख २० गते २०८३

लाभांश वितरण नगर्ने महिला लघुवित्तको निर्णय

अर्थ विशेष | पौष २६ गते २०८१

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

संस्थाको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। लाभांश वितरण नगरी वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय पनि संस्थाले गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्