समय : ०२:३१ am | मङ्गलबार , वैशाख २१ गते २०८३

सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन

अर्थ विशेष | पौष ९ गते २०८१

काठमाडौं । नेप्सेमा सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ४८८ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ५३७ रुपैयाँका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्