समय : ११:०९ am | मङ्गलबार , वैशाख २२ गते २०८३

कृषि विकास बैंकद्वारा लाभांश घोषणा,अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६% नगद दिने

अर्थ विशेष | पौष ४ गते २०८१

काठमाण्डौ । कृषि विकास बैंकले गत आवका लागि लाभांश दिने निर्णय गरेको छ । पुस ४ गते बिहान साढे ९ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांशको घोषणा गरेको हो ।
उक्त बैठकले गत गत आवका लागि सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको हो । यस्तै बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्