समय : ०२:५० pm | मङ्गलबार , वैशाख २२ गते २०८३

नेपाल फाइनान्सले गर्यो लाभांश नदिने निर्णय

अर्थ विशेष | पौष ३ गते २०८१


काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने भएको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो । बैठकले लाभांश बिनाको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैकसमक्ष पेश गर्ने र त्यसपश्चात आगामी साधारण सभाबाट अनुमोदन गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्