समय : ०६:३१ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

शिवम सिमेन्टको लाभांश घोषणा

अर्थ विशेष | पौष १ गते २०८१

काठमाडौं । शिवम सिमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.५५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यस्तै कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्