समय : ०७:२६ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

धौलागिरी लघुवित्तले लाभांश नदिने

अर्थ विशेष | पौष १ गते २०८१

काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले गत आवको लेखापरीक्षणको प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्