समय : ०७:२६ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

नेपाल लाइफ इन्स्योरेन्स कर्मचारी यूनियनको नेतृत्वमा कर्मालाल

अर्थ विशेष | पौष १ गते २०८१


काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् । कम्पनीको मंसिर २८ गते दिउसो बसेको सञ्चालक समितिको २११औं बैठकको निर्णय अनुसार रिक्त प्रमुख कार्यकारी अधिकृतमा अर्याललाई माघ ३ देखि लागु हुनेगरी ४ बर्षको लागि नियुक्ति गरेको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्