समय : ११:३४ pm | मङ्गलबार , वैशाख २२ गते २०८३

हिमालयन बैंकको स्वतन्त्र सञ्चालकमा बज्राचार्य नियुक्त

अर्थ विशेष | मंसिर २८ गते २०८१

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा जस्मिन हाडा बज्राचार्य नियुक्त भएकी छन् । मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले बज्राचार्यलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई मंसिर २७ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्