समय : ०१:०७ am | बुधबार , वैशाख २२ गते २०८३

सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त

अर्थ विशेष | मंसिर २७ गते २०८१

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडकोृ प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते बसेक ४४४ औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउण्टेण्ट सुरेश देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी पुस १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्